Section Officer - General Awareness (GK) | शाखा अधिकृत – सामान्य सचेतना

Section Officer - General Awareness (GK) | शाखा अधिकृत – सामान्य सचेतना

 

लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका  संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत  वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी

Language: English , Nepali

Instructors: Santosh Khadka

Course Description

लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी| यो कोर्समा शाखा अधिकृत तहको प्रथम पत्र अन्तर्गत पर्ने GK बिषयको लोक सेवा आयोगले तय गरेको पाठ्यक्रममा आधारित भई पूर्ण पाठ्यक्रम समेटिएको छ | नेपालकै उत्कृष्ट प्रक्षिशकहरु द्वारा तयार पारिएको यो Video course मा पाठ्यक्रममा रहेको हरेक शिर्षक पूर्ण रुपमा समेटिएको छ | यो course मा PDF Book र Online Test Series पनि समेटिएको छ | यो course मा सम्पूर्ण पाठ्यक्रम समेटिनुको साथै अहिले सम्म भएका परीक्षाको प्रश्नहरु पनि हल गरिएको छ | यो video course पूर्ण रुपमा offline mode मा पढ्न सकिनेछ |

Course Curriculum

How to Use

After successful purchase, this item would be added to your courses.You can access your courses in the following ways :

  • From Computer, you can access your courses after successful login
  • From Android app, you can download the app from here
  • For other devices, you can access your library using this web app through browser of your device.

Reviews

 

Enroll in Course

Edusoft Academy Follow me on Graphy
Watch my streams on Graphy App
Edusoft Academy 2023 Privacy policy Terms of use Contact us Refund policy