खरिदार – सामान्य ज्ञान | Kharidar - General Knowledge (GK)

खरिदार – सामान्य ज्ञान | Kharidar - General Knowledge (GK)

 

लोक सेवा आयोग आप्राबिधिक तर्फाका न्याय, पररास्ट्र, प्रशासन, लेखापरीक्षण, र संसद सेवा, राजपत्र आनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी

Language: Nepali, English

Instructors: Santosh Khadka, Gopi Chandra Poudel

Course Description

लोक सेवा आयोग आप्राबिधिक तर्फाका न्याय, पररास्ट्र, प्रशासन, लेखापरीक्षण, र संसद सेवा, राजपत्र आनंकित प्रथम श्रेणी, खरिदार वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी पाठ्यक्रममा आधारित Video Course. यो कोर्समा खरिदार तह को प्रथम पत्र अन्तर्गत पर्ने IQ र GK मध्येको GK खण्डको लोक सेवा आयोगले तय गरेको पाठ्यक्रममा आधारित भई पूर्ण पाठ्यक्रम समेटिएको छ | नेपालकै उत्कृष्ट प्रक्षिशकहरु द्वारा तयार पारिएको यो course मा पाठ्यक्रममा रहेको हरेक शिर्षक पूर्ण रुपमा समेटिएको छ | यो course मा PDF Book पनि समेटिएको छ | लोक सेवा खरिदार तहको प्रथम चरणको प्रथम पत्र अन्तर्गत समेटिएको सामान्य ज्ञान पत्रमा ३५ बस्तुगत प्रश्न सोधिन्छ जसको अङ्क भार (३५ x २) ७० अङ्कको रहेको हुन्छ| यो course पूर्ण offline mode मा पढ्न सकिनेछ |

Course Curriculum

How to Use

After successful purchase, this item would be added to your Library. You can access your courses in the following ways :

  • From Android app, you can download the app from here
  • From iOS app, you can download the app from here

Reviews

 

Enroll in Course

Launch your GraphyLaunch your Graphy
100K+ creators trust Graphy to teach online
𝕏
Edusoft Academy 2024 Privacy policy Terms of use Contact us Refund policy