Q1 वाटर लुयुद्ध कहिले भएको थियो? + A. सन् १८०६B. सन् १८१०C. सन् १८१२D. सन् १८१५
Q2 नेपालमा वि.सं. २०८२ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत कतिवटा राजनीतिक दलका उम्मेदवार निर्वाचित भएका छन्? + A. ४B. ५C. ६D. ७
Q3 सूची-१ मा रहेका ऐतिहासिक कालखण्ड र सूची-२ मा रहेका तिनका विशेषताबीच जोडा मिलाउनुहोस्। + A. a-2, b-3, c-1, d-4B. a-4, b-1, c-2, d-3C. a-1, b-2, c-4, d-3D. a-2, b-1, c-3, d-4
Q4 खड्ग जात्रा नेपालको कुन जिल्लामा मनाइन्छ? + A. झापाB. इलामC. सिन्धुलीD. दोलखा
Q5 राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा कम जनसंख्याले बोल्ने भाषा कुन हो? + A. कुसुण्डाB. कागतेC. सामD. सुरेल
Q6 तलका मध्ये कुन देश क्यारिबियन क्षेत्रमा पर्दछ? + A. The PhilippinesB. FijiC. Cape VerdeD. Jamaica
Q7 अष्ट्रेलियाका कालगुर्ली र कूलगार्डी क्षेत्र क्रमशः कुन कुन खानीका लागि प्रसिद्ध छन्? + A. तामा खानी र कोइला खानीB. कोइला खानी र तामा खानीC. सुन खानी र चाँदी खानीD. दुवै सुन खानी
Q8 नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ कुन हो? + A. थोराङलाB. लार्केC. चाबुकD. टिकर
Q9 राष्ट्रिय जनगणनाका सम्बन्धमा तलका मध्ये कुन कथन सही छ/छन्? i) राष्ट्रिय जनगणना प्रत्येक १० वर्षको अन्तरालमा गरिन्छ। ii) राष्ट्रिय जनगणना राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सञ्चालन गरिन्छ। iii) हाल नेपालको वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत छ। iv) सबैभन्दा बढी जनसंख्या भएको जिल्ला धनुषा हो। + A. i मात्रB. i, iii र iv मात्रC. i र ii मात्रD. ii र iv मात्र
Q10 नेपालमा हरितगृह ग्यास उत्सर्जन सबैभन्दा बढी तलका मध्ये कुनबाट हुन्छ? + A. यातायात क्षेत्रB. उद्योग क्षेत्रC. वन क्षेत्रD. कृषि क्षेत्र
Q11 “सामाजिक व्यवहारलाई नियमित र व्यवस्थित गर्ने नियमहरूको संग्रह नै कानून हो।” यो भनाइ कसको हो? + A. SalmondB. AustinC. PlatoD. Holland
Q12 नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा कहिलेदेखि भएको हो? + A. नेपालको अन्तरिम संविधान, २०६३ को दोस्रो संशोधन, २०६४B. नेपालको अन्तरिम संविधान, २०६३ को तेस्रो संशोधन, २०६४C. नेपालको अन्तरिम संविधान, २०६३ को चौथो संशोधन, २०६५D. नेपालको अन्तरिम संविधान, २०६३ को पाँचौं संशोधन, २०६५
Q13 नेपालको संविधानमा कतिवटा अनुसूचीहरू रहेका छन्? + A. ५B. ७C. ९D. ११
Q14 नेपालको संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध कुन सिद्धान्तमा आधारित छ? + A. प्रतिस्पर्धा, स्वायत्तता र समन्वयB. विकेन्द्रीकरण, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनC. समन्वय, सहकार्य र सहयोगD. सहकारिता, सहअस्तित्व र समन्वय
Q15 नेपालको प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट क्रमशः कति कति प्रतिशत सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ? + A. ५० र ५०B. ६० र ४०C. ४० र ६०D. ७० र ३०
Q16 सार्कको १८ औं शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो? + A. नेपालB. श्रीलंकाC. माल्दिभ्सD. बंगलादेश
Q17 संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षको रूपमा नेपाल कहिले रहेको थियो? + A. July 2023 - July 2024B. July 2024 - July 2025C. July 2025 - July 2026D. July 2026 - Till Date
Q18 युरोपियन युनियनको स्थापना कुन सन्धिबाट भएको हो? + A. रोमको सन्धिB. लिस्बनको सन्धिC. नाइसको सन्धिD. मास्ट्रिचको सन्धि
Q19 अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्य कार्यालय कहाँ रहेको छ? + A. GenevaB. Washington D.C.C. New YorkD. Paris
Q20 विश्व व्यापार संगठन व्यापार सहजीकरण सम्झौताको मुख्य उद्देश्य तलका मध्ये कुन हो? + A. कर उठाउनेB. भन्सार प्रक्रिया सरलीकरण गर्नेC. अन्तर्राष्ट्रिय पारवहनको सबलीकरण गर्नेD. हानिकारक रसायनको प्रतिबन्ध
Q21 विप्रेषणले नेपालको अर्थतन्त्रमा मुख्यतः कुन पक्षमा प्रत्यक्ष योगदान पुर्याउँछ? + A. विदेशी मुद्रा सञ्चिति बढाउँछB. निर्यात बढाउँछC. आयात घटाउँछD. मुद्रास्फीति नियन्त्रण गर्छ
Q22 कुल गार्हस्थ्य उत्पादन र कुल राष्ट्रिय उत्पादनका सम्बन्धमा देहायको कुन भनाइ ठीक छ/छन्? i) देशको भौगोलिक सीमाभित्र एक वर्षमा उत्पादन भएका सम्पूर्ण वस्तु तथा सेवाहरूको अन्तिम मूल्य कुल गार्हस्थ्य उत्पादन हो। ii) देशका नागरिकहरूले देशको सीमाभित्र एक वर्षमा उत्पादन गरेका वस्तु तथा सेवाको मूल्य कुल राष्ट्रिय उत्पादन हो। iii) देशका नागरिकहरूले देशको सीमाभन्दा बाहिर एक वर्षमा उत्पादन गरेका वस्तु तथा सेवाको मूल्य कुल राष्ट्रिय उत्पादन हो। + A. i मात्र ठीकB. ii र iii मात्र ठीकC. i र ii मात्र ठीकD. i, ii र iii सबै ठीक
Q23 सोह्रौं योजनाको अन्त्यसम्ममा नेपालको प्रतिव्यक्ति विद्युत उपभोग कति पुर्याउने लक्ष्य रहेको छ? + A. 555 kWhB. 595 kWhC. 665 kWhD. 700 kWh
Q24 आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा नेपालमा आएका पर्यटकहरूको प्रतिपर्यटक प्रतिदिन औसत खर्च कति अमेरिकी डलर रहेको छ? + A. २३.३०B. ३०.५७C. ३३.०८D. ४०.४८
Q25 नेपालको संविधानअनुसार सहकारीसम्बन्धी विषय कुन तहको अधिकारको सूचीमा पर्दछ? + A. स्थानीय तहको अधिकारको सूचीB. संघको अधिकारको सूचीC. प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीD. संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची
Q26 आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानमा गरिएको कुल लगानीको तुलनामा नेपाल सरकारलाई प्राप्त भएको लाभांश कति प्रतिशत रहेको थियो? + A. 2.3B. 3.3C. 4.3D. 5.3
Q27 समूह-I र समूह-II बीच जोडा मिलाई कोडबाट सही विकल्प छनोट गर्नुहोस्। + A. a-2, b-1, c-4, d-3B. a-4, b-2, c-1, d-3C. a-2, b-4, c-1, d-3D. a-4, b-3, c-2, d-1
Q28 सार्वजनिक-निजी साझेदारीमा BOOT भन्नाले के बुझिन्छ? + A. Build, Own, Operate and TradeB. Buy, Own, Operate and TransferC. Build, Own, Operate and TransferD. Buy, Operate, Own and Trade
Q29 कुनै संगठनमा आन्तरिक नियन्त्रण प्रणालीको मुख्य उद्देश्य के हो? + A. संगठनको समुचित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नुB. कार्यक्रमको समुचित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्नुC. वित्तीय स्रोतसाधनको समुचित र प्रभावकारी प्रबन्ध सुनिश्चित गर्नुD. मानव संसाधनको समुचित र प्रभावकारी व्यवस्थापन सुनिश्चित गर्नु
Q30 सार्वजनिक खरिद प्रक्रियामा Value for Money भन्नाले के बुझिन्छ? + A. न्यूनतम लागतमा गुणस्तरयुक्त खरिद गर्नुB. सबैभन्दा कम मूल्यमा खरिद गर्नुC. न्यूनतम समयमा खरिद सम्पन्न गर्नुD. प्रचलित कानूनबमोजिम खरिद गर्नु
Q31 घनत्व कुन एकाइमा मापन गरिन्छ? + A. J/kgB. g/cm³C. N/m²D. kg/m³
Q32 तल दिइएका वैज्ञानिक र तिनका आविष्कारबीच जोडा मिलाई कोडबाट सही उत्तर छनोट गर्नुहोस्। + A. a-4, b-1, c-3, d-2B. a-3, b-4, c-2, d-1C. a-2, b-4, c-1, d-3D. a-1, b-3, c-4, d-2
Q33 दिइएका मध्ये कुन शब्दावली कृत्रिम बुद्धिमत्ता (AI) सँग सम्बन्धित छ? + A. AlgorithmB. DeflationC. Bull and BearD. Inflation
Q34 सही जोडा पहिचान गरी छनोट गर्नुहोस्। + A. Tuberculosis - Bordetella pertussisB. Typhoid - Candida albicansC. Polio - Influenza virusD. Cholera - Vibrio cholerae
Q35 आईसीसी पुरुष टी२० विश्वकप-२०२६ को उपाधि कुन देशले जितेको छ? + A. अष्ट्रेलियाB. इङ्गल्याण्डC. भारतD. दक्षिण अफ्रिका
Q36 कार्यालय कार्यविधिअन्तर्गत तलका मध्ये कुन विषय पर्दैन? + A. परिपत्रB. फाइलिङC. पत्रव्यवहारD. दण्ड, सजाय
Q37 तलका मध्ये कुन ई-गभर्नेन्सको उदाहरण हो? + A. अनलाइन कर दाखिलाB. अनलाइन चलचित्र हेर्नुC. अनलाइन खेल खेल्नुD. अनलाइन पत्रपत्रिका पढ्नु
Q38 संगठनको सिद्धान्तमा तलका मध्ये कुन पर्दैन? + A. आदेशको एकात्मकताB. कार्य विभाजनC. सीमित सेवाD. नियन्त्रणको दायरा
Q39 तलका मध्ये कुन नेतृत्वले कर्मचारीलाई बढी स्वायत्तता प्रदान गर्दछ? + A. AutocraticB. TransformationalC. Laissez-FaireD. Transactional
Q40 नेपालमा नागरिक बडापत्र प्रयोगको सुरुवात कहिलेदेखि भयो? + A. वि.सं. २०४८B. वि.सं. २०५०C. वि.सं. २०५६D. वि.सं. २०६१
Q41 यदि १२ जना कामदारले एउटा काम १८ दिनमा पूरा गर्छन् भने सोही काम ९ दिनमा पूरा गर्न कतिजना कामदार आवश्यक पर्ला? + A. 21B. 24C. 27D. 30
Q42 गत वर्ष एउटा विद्यालयमा ६१० जना केटाहरू थिए। यस वर्ष यो संख्या २० प्रतिशतले घटेको छ। यदि यस वर्ष विद्यालयमा कुल केटाहरूको संख्याको १७५ प्रतिशत केटीहरू छन् भने विद्यालयमा कति जना केटीहरू छन्? + A. 782B. 798C. 848D. 854
Q43 एउटा पसलेले आफ्नो सामानको मूल्य लागत मूल्यभन्दा ३०% बढी अंकित गर्दछ। यदि उसले २०% छुट दिँदा रु. ४० नाफा कमाउँछ भने उक्त सामानको लागत मूल्य कति हो? + A. Rs. 1040B. Rs. 1000C. Rs. 960D. Rs. 900
Q44 आठवटा संख्याको औसत २४ छ। त्यसमध्ये एउटा संख्या हटाउँदा औसत २२ हुन्छ भने हटाइएको संख्या कति हो? + A. 32B. 36C. 38D. 40
Q45 एउटा बाकसमा ४ वटा सेता र ६ वटा काला बलहरू छन्। दुईवटा बलहरू फिर्ता नराखी क्रमशः निकालिन्छन् भने दुवै सेता बल हुने सम्भाव्यता कति हुन्छ? + A. 2/15B. 1/5C. 4/25D. 3/20
Q46 The minister praised the civil servants for their ..... execution of the public welfare project. + A. diligentlyB. diligenceC. diligentD. diligency
Q47 Neither the manager nor the employees ..... satisfied with the new policy introduced last week. + A. wasB. wereC. isD. has been
Q48 Match the following and choose the correct option from the codes given below. + A. a-2, b-1, c-3, d-4B. a-1, b-2, c-3, d-4C. a-2, b-3, c-1, d-4D. a-3, b-2, c-1, d-4
Q49 कार्यसम्पादनमा असफलता जनाउने आशय व्यक्त गर्नका लागि प्रयोग हुने टुक्का कुन हो? + A. दिन जानुB. दिन ढल्नुC. हावा सर्नुD. हावा खानु
Q50 तलका मध्ये पदसङ्गति मिलेको वाक्य कुन हो? + A. मेरो बहिनीले सुरिलो स्वरमा गीत गाएछ।B. मेरी बहिनीले सुरिलो स्वरमा गीत गाइछिन्।C. मेरो बहिनीले सुरिलो स्वरमा गीत गाउनुभयो।D. मेरी बहिनीले सुरिलो स्वरमा गीत गाउँछे।