सामान्य सचेतना (GK) | General Awareness (GK) - Live Class
लोक सेवा आयोग आप्राबिधिक तर्फाका न्याय, पररास्ट्र, प्रशासन, लेखापरीक्षण, र संसद सेवा, राजपत्र आनंकित प्रथम श्रेणी, खरिदार नायव सुब्बा र शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी पाठ्यक्रममा आधारित Live Class.
यो live class मा GK खण्डको लोक सेवा आयोगले तय गरेको पाठ्यक्रममा आधारित भई पूर्ण पाठ्यक्रम समेटिने छ | नेपालकै उत्कृष्ट प्रक्षिशक सन्तोष खड्का सर द्वारा यो कक्षा संचालन हुने छ |