नायव सुब्बा – सामान्य ज्ञान | NASU General Knowledge (GK)

नायव सुब्बा – सामान्य ज्ञान | NASU General Knowledge (GK)

 

लोक सेवा आयोग आप्राबिधिक तर्फाका न्याय, पररास्ट्र, प्रशासन, लेखापरीक्षण, र संसद सेवा, राजपत्र आनंकित प्रथम श्रेणी, नायव सुब्बा वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी

Language: Nepali, English

Instructors: Santosh Khadka, Gopi Chandra Poudel

Course Description

लोक सेवा आयोग आप्राबिधिक तर्फाका न्याय, पररास्ट्र, प्रशासन, लेखापरीक्षण, र संसद सेवा, राजपत्र आनंकित प्रथम श्रेणी, नायव सुब्बा वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी| यो कोर्समा खरिदार तह को प्रथम पत्र अन्तर्गत पर्ने IQ र GK मध्येको GK खण्डको लोक सेवा आयोगले तय गरेको पाठ्यक्रममा आधारित भई पूर्ण पाठ्यक्रम समेटिएको छ | नेपालकै उत्कृष्ट प्रक्षिशकहरु द्वारा तयार पारिएको यो course मा पाठ्यक्रममा रहेको हरेक शिर्षक पूर्ण रुपमा समेटिएको छ |  यो course मा PDF Book पनि समेटिएको छ | लोक सेवा खरिदार तहको प्रथम चरणको प्रथम पत्र अन्तर्गत समेटिएको सामान्य ज्ञान पत्रमा ३५ बस्तुगत प्रश्न सोधिन्छ जसको अङ्क भार (३५ x २) ७० अङ्कको रहेको हुन्छ| यो course पूर्ण offline mode मा पढ्न सकिनेछ | यो course पूर्ण रुपमा offline mode मा पढ्न सकिनेछ |

Course Curriculum

How to Use

After successful purchase, this item would be added to your courses.You can access your courses in the following ways :

  • From Computer, you can access your courses after successful login
  • From Android app, you can download the app from here
  • For other devices, you can access your library using this web app through browser of your device.

Reviews

 

Enroll in Course

Follow me on Graphy
Watch my streams on Graphy App
Edusoft Academy 2023 Privacy policy Terms of use Contact us Refund policy