There are no items in your cart
Add More
Add More
Item Details | Price |
---|
लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी
Language: English , Nepali
Instructors: Naresh Timilsina
This above English Language Competence Test syllabus is devised for assessing the proficiency of the English language of candidates. With the view to assess the candidates’ language competence, the syllabus aims:
• to test the understanding of their language through reading comprehension,
• to map the range of their vocabulary,
• to examine their syntactic ability.
The nature and standard of questions in English Language Competence Test will be such that an educated Class XII level person will be able to answer them without any specialized study.
लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी| यो कोर्समा शाखा अधिकृत तहको प्रथम पत्र अन्तर्गत पर्ने English बिषयको लोक सेवा आयोगले तय गरेको पाठ्यक्रममा आधारित भई पूर्ण पाठ्यक्रम समेटिएको छ | नेपालकै उत्कृष्ट प्रक्षिशक श्री नरेश तिमिल्सिना सर द्वारा तयार पारिएको यो Video course मा पाठ्यक्रममा रहेको हरेक शिर्षक पूर्ण रुपमा समेटिएको छ | यो course मा PDF Book पनि समेटिएको छ | यो course मा सम्पूर्ण पाठ्यक्रम समेटिनुको साथै अहिले सम्म भएका परीक्षाको प्रश्नहरु पनि हल गरिएको छ | यो video course पूर्ण रुपमा offline mode मा पढ्न सकिनेछ |