१. संगठन : परिभाषा, संगठन निर्माणका आधारहरू र संगठनको स्वरुप
२. व्यवस्थापनका विविध पक्षहरू : उत्प्रेरणा, नेतृत्व, निर्णय गर्ने विधिहरू, निहित स्वार्थको व्यवस्थापन, समय व्यवस्थापन, सहभागितामूलक व्यवस्थापन, समूहमा कार्य गर्ने सीप
३. कर्मचारी प्रशासन : कार्यविवरण, अधिकार प्रत्यायोजन, कार्यसम्पादन करार, कार्यसम्पादन मूल्याड्ढन, अनुशासन र विभागीय कारबाही
४. कार्यालयको सम्पत्तिको सुरक्षा र उपयोग : माग फारम, खरिद आदेश, दाखिला र निकासा, मर्मत सम्भार र बीमा, जिन्सी निरीक्षण र प्रतिवेदन, जिन्सी सामानको लिलामी, खर्च भएर जाने र खर्च भएर नजाने सामाग्रीहरूको अभिलेख
५. लेखा र लेखा परीक्षण : सरकारी लेखा प्रणाली, आन्तरिक र अन्तिम लेखा परीक्षण, बेरुजुको अभिलेख र फछ्र्यौट, दैनिक भ्रमण भत्ता सम्बन्धी कानूनी व्यवस्था र कामको प्रतिवेदन, राजस्वको लेखा, नगदी रसिद नियन्त्रण, बैंक दाखिला, खाता सञ्चालन र सुरक्षा
६. अभिलेख तथा सूचना व्यवस्थापन : अभिलेख व्यवस्थापन (दर्ता, चलानी, फाइलिङ्, कागजातको सुरक्षा र धुल्याउने सम्बन्धी व्यवस्था), जिन्सीको अभिलेख व्यवस्थापन, टिप्पणी र आदेश, परिपत्र तथा व्यवस्थापन सूचना प्रणाली
७. कार्यालयको विविध क्रियाकलापको व्यवस्थापन : सभा, सम्मेलन, कार्याशाला, गोष्ठी र बैठक व्यवस्थापन, निर्णय पुस्तिकाको सुरक्षा र निर्णयको कार्यान्वयन, सेवाग्राहीहरूको गुनासो तथा उजुरी व्यवस्थापन, नागरिक बडापत्र, सुपरीवेक्षणमा सूचना प्रविधिको उपयोग
खण्ड ख - सेवा प्रवाह व्यवस्थापन
१. स्थानीय तह
२. बागमती प्रदेश अन्र्तगत विद्यमान सरकारी निकाय र तिनको भूमिका
३. सार्वजनिक सेवा प्रवाह सम्बन्धी प्रचलित देहाएका कानूनमा रहेका महत्वपूर्ण व्यवस्थाहरु
३.१ स्थानीय सरकार सञ्चालन ऐन, २०७४
३.२ उपभोक्ता संरक्षण ऐन, २०७५
३.३ सहकारी ऐन, २०७४
३.४ प्रदेश सहकारी ऐन, २०७६
३.५ सार्वजनिक खरिद ऐन, २०६३
३.६ प्रदेश सूचनाको हक सम्बन्धी ऐन, २०७६
३.७ सार्वजनिक, निजी, सहकारी साझेदारी ऐन, २०७६
३.८ वातावरण संरक्षण ऐन, २०७७(बागमती प्रदेश)
३.९ प्रदेश विपद् व्यवस्थापन ऐन, २०७५
३.१० प्रदेश संस्था दर्ता ऐन, २०७५
३.११ गाउँ/नगर/जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५
३.१२ प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५
३.१३ प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५
३.१४ मुलुकी देवानी संहिता, २०७४
१.१५ संघ, प्रदेश र स्थानीय (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७
३.१६ प्रदेश लोक सेवा आयोग ऐन, २०७६
४. बागमती प्रदेशको आवधिक योजनाको महत्वपूर्ण पक्षहरु
५. बजेट कार्यान्वयन र अनुगमन सम्बन्धी जानकारीहरु
६. आयोजनाको अवधारणा र कर्मचारी व्यवस्थापन
Preview - Bagmati province 5th Level Guidance | Third Paper | E- Book