Section Officer 4th Paper - लेखनसीप ब्रह्मास्त्र

Section Officer 4th Paper - लेखनसीप ब्रह्मास्त्र

शाखा अधिकृत चतुर्थ पत्र - लेखनसीप ब्रह्मास्त्र  Live Class

लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी

Language: Nepali, English

Instructors: Edusoft Academy

Validity Period: 90 days

Rs5000 50% OFF

Rs2500 including VAT

Course Description

शाखा अधिकृत द्वतीय, तृतीय र चतुर्थ पत्र - लेखनसीप ब्रह्मास्त्र  Live Class

लोक सेवा आयोग आप्राबिधिक ( प्रशासन, लेखापरीक्षण, र व्यवस्थापिका संसद सेवा) राजपत्रांकित तृतीय श्रेणी, शाखा अधिकृत वा सोसरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागी| यो कोर्समा शाखा अधिकृत तहको द्वितीय पत्र आन्तर्गत पर्ने

चतुर्थ पत्रः- सेवा समूह सम्बन्धी विषय
१) सार्वजनिक व्यवस्थापन,

२) राजस्व प्रशासन,

३) सरकारी आर्थिक कारोवारको लेखाङ्कन र प्रतिवेदन,

४) लेखापरीक्षण प्रणाली,

५) संसदीय प्रक्रिया र संघीय प्रणाली

लोक सेवा आयोगले तय गरेको पाठ्यक्रममा आधारित भई पूर्ण पाठ्यक्रम समेटिनुको साथै प्रश्न उत्तर पनि छलफल गरिएको छ | नेपालकै उत्कृष्ट प्रशिक्षकहरु द्वारा तयार पारिएको यो Live Class मा पाठ्यक्रममा रहेको हरेक शिर्षक पूर्ण रुपमा समेटिएको छ | यो course मा PDF Book पनि समेटिएको छ | | यो course पूर्ण रुपमा Live mode मा पढ्न सकिनेछ |

 

 

Course Curriculum

How to Use

After successful purchase, this item would be added to your courses.You can access your courses in the following ways :

  • From Computer, you can access your courses after successful login
  • From Android app, you can download the app from here
  • For other devices, you can access your library using this web app through browser of your device.

Reviews

Edusoft Academy Follow me on Graphy
Watch my streams on Graphy App
Edusoft Academy 2023 Privacy policy Terms of use Contact us Refund policy